Home » Notices » कक्षा ९ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित
यस विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूको वार्षिक परीक्षाको नतिजा आज मिति २०८२/०२/२० गते प्रकाशित गरिएको छ। सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो नतिजा विद्यालयको सूचना पाटी वा सम्बन्धित कक्षाध्यक्षबाट जानकारी लिन अनुरोध गरिन्छ।