Home » Events
To assess the academic progress and subject-wise understanding of students, a class test was successfully conducted for Grade 9 and 10. The test aimed to strengthen exam preparation, identify areas for improvement, and enhance students’ confidence in core subjects. We appreciate the enthusiastic participation and encourage all students to continue their dedication towards learning and […]
A memorable and insightful educational tour was conducted in the year 2075 to the Science Centre, Siliguri, where students explored various interactive exhibits and learned about scientific principles in a fun and engaging environment. This visit provided a unique opportunity to experience science beyond textbooks, sparking curiosity and inspiration among all participants. The trip was […]
We extend our heartfelt congratulations to our talented student Shakshi Agrahari for securing the Second Position in the Drawing Competition Selection Round 2081, organized by Belbari PABSON. Your creativity and dedication have made us proud. Best wishes for continued success in the upcoming district-level round!
श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा आज विद्यालयमा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।ज्ञान, बुद्धि र वाणीकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजापछि, साना बाबु नानीहरूले पहिलोपटक अक्षर लेख्दै आफ्ना शैक्षिक यात्राको शुभारम्भ गरेका छन्। कार्यक्रममा अभिभावक, शिक्षक/शिक्षिका तथा विद्यालय परिवारको उत्साहजनक उपस्थिति देखिएको थियो।शुभ अवसरमा सहभागी सबै नानीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त […]
आज विद्यालयमा सरस्वती पूजाको पावन अवसरमा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक/शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेकोमा हार्दिक धन्यवाद प्रकट गर्दछौं।कार्यक्रमका दौरान लिइएका केही स्मरणीय तस्बिरहरू पनि यहाँ समावेश गरिएको छ। विशेष रूपमा आज अक्षरारम्भ गर्नु भएका नानीहरूलाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं।सबै महानुभावहरूमा विद्या, बुद्धि र ज्ञानकी देवी माता सरस्वतीको कृपा सदा रहोस् भन्ने कामना सहित […]
बेलबारी नगरपालिका वडा नम्बर १ मा आयोजना भइरहेको प्रादेशिक ललितकला प्रदर्शनीमा, बेलबारी नगरपालिका वडा नम्बर ९ मा अवस्थित बाल जागत इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी भाइबहिनीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्। यस प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्न, कला प्रतिको रुचि बढाउन र क्षेत्रीय स्तरमा आफ्नो प्रतिभा चिनाउन उत्कृष्ट अवसर प्रदान गरेको छ। विद्यालय परिवारले सहभागी […]
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.