यस विद्यालयमा अध्ययनरत कक्षा ५ का विद्यार्थीहरूले २०८१ सालमा बेलबारी नगरपालिकाद्वारा सञ्चालन गरिएको परीक्षामा सहभागिता जनाएका थिए। सो परीक्षाको नतिजा निम्नानुसार रहेको जानकारी गराइन्छ। कृपया विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले विद्यालयमा सम्पर्क गरी विस्तृत जानकारी लिनुहुन अनुरोध छ।
